Climate Change and Nepal

NYCA Blog

  • Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

    Join 1,370 other followers

  • Join NYCA Googlegroups

    Google Groups
    Nepalese Youth for Climate Action (NYCA)
    Visit this group
  • Blog Categories

  • Blogpost Archive

  • Recent posts

  • Hits !

    • 41,866 friends

नेपालीमा …


पौष २७, २०६६

जलवायु यात्रा

नेपालमा ५३ % साक्षर्ता मध्ये ५% ले मात्र उच्च शिक्षा हासिल गरेका छन्, यसमा पनि कत्तिजना बिदेश जान्छन अनि त्यहि घरजम गर्लान् । हामी धनी र गरीबको भेदको कुरा गर्छौ, खै सिक्षामा भएको यो असमान्ता देखेकोे ? कुनै देशमा ५% मानीस साक्षर, त्यसमा पनि धेरै बिदेशिएको र अझै पनि जादैछन् बिदेश, थाहा छैन कत्ति फर्कनछन् । के होला हाम्रो देश, कस्तो होला भविश्य ?

केहि दिन अघी हामी, जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमको योजना गर्ने बस्तु स्तिथि बुभ्mने शिल्सिलामा नेपालको पच्छिमान्चल क्षेत्रको भ्रमणमा पर्वत, बाग्लुङ्ग, स्याङ्गजा, पाल्पा हुदै रुपन्देही जिल्लाहरुको भ्रमणमा गएको थिए । बाग्लुङ्ग, सदरमुकाम वाट लगभग ४ घण्टाको दुरीमा हटिया बजार रहेछ, खाजा खान बस्यै पछि गाडी बिग्रीएकोले रात पनि त्यही नजीकै बितायै । रमाईलो रहेछ गाँउ । बिहान सगै हुनु भएको स्थानीय साथीले केहि परको गाउ देखाउदै भन्नु भयो, “त्यो परको जापानी गाँउ, त्या वाट ४०० जना जापान गएकाछन् , अनी त्या त्यस्ता धेरै गाँउहरु रहेछनः मलेस्यिन गाँउ, साउदी गाँउ……”।

अत्यन्तै दुःख लाग्यो, मेरो देश सम्झेर । कुनै बेला एक साथीले भनेका थिए, “साहुको मा काम÷ज्यालादारी गरेर कहिल्यै पनि साहु जस्तो हुन सकिदैन”। कत्ति जाने साहुकोमा ज्यालादारी गर्न, अब त केहि गरौ न, यही । गाँउमा जलवायु परिवर्तन भन्दा अरु धेरै मुद्घा रहेछन् । सदरमुकाम, जिल्लाका कार्यलयहरुमा भेट्ठिएका सरकारी कर्मचारीहरुलाई जलवायु परिवर्तनका वारेमा सामान्य कुरा थाहा नभएको देख्दा अत्यन्तै दुःख लाग्यो । काठ्माण्डौमा गरीएका कर्यक्रमहरु प्रति इश्र्या लाग्यो, अबुझ या जानी जानी बुझ पचाएको हुन आयोजकहरुले बुभ्mनै सकीन । निकै जान्ने भन्ने ठानिएका एक कर्मचारीले त, जलवायु परिवर्तन भनेको यो त्यो जे पाए त्यही भनेको सुन्दा त, कता कता हाँस पनि उठ्यो त कत्ता घृणा जाग्यो हाम्रो सरकारी संयन्त्र माथी, वातावरण मन्त्रालय प्रति ।

५ दिनको भ्रमणमा समुदायीक वन समुह, सामुदायीक वनको संजाल, सरकारी कार्यलय र अन्य गरी
लगभग १२ वटा मिटिङ्ग गरियो । मैले सम्झिए सम्म, यी छलफलका दैराहनमा जम्मा ५ जना भन्दा धेरै युवा साथीहरु देखिन । छैनन् युवाहरु गउमा, के हुन्छ यो हाम्रो देशको भविश्य । रेमिटेन्सले चल्दे रहेछ धेरै घर गाउहरु, अल्छि भएछन गाउलेहरु हिजो आझ । किन मिहेनत गर्ने याहाँ, पैशा पठाईहाल्छन छोरा – श्रीमानहरुले भन्दारहेछन ।

न युवा छन् न त जलवायु परिवर्तन ……..

बाकी यात्रा बिवरण अर्को लेखमा …..

Advertisements

4 Responses to “नेपालीमा …”

  1. Ishwor Dhakal said

    same situation is persist in my village.

  2. Thanks much on your downright post.here is the words that sustains me on target straight through my day. For a nice and searching around just for this site after being known as them from your colleague and was thrilled as i was able to locate it after trying to find reasonable length of time. To be a demanding blogger, i’m hopeful to remarked further ones taking initivative and triggering the community. True planned to comment to show my appreciation on your website because it is very intelligent to accomplish, and some writers tend not to accumulate acknowledgment they deserve. We are definite i’ll return and definately will send most of my friends.

  3. Amardeep keshari said

    eleoeueue

  4. ecobiraj said

    Cool situation is same all around the nepalese entity

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: